कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily (2024)

Table of Contents
बजेटको वीरगन्जमा मिश्रित प्रतिक्रिया आगामी आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोड बजेट 'सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समिति'गठन बजेटको स्रोत व्यवस्थापनको चुनौती : पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे आउँदो वर्ष ६ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने सरकारको लक्ष्य कोशी प्रदेश टी–१० क्रिकेट : फूलबारी र विराट विजयी अध्यक्ष सिरोहिया मेडिसिटी अस्पतालको सीसीयूमा भर्ना ललितकलाले मुलुकको पहिचान विश्वमाझ पुर्‍याउन योगदान दिन्छ : पर्यटनमन्त्री तामाङ नौलो गणतन्त्रको पक्षमा जनमतको काठमाडौंमा प्रदर्शन यस्तो छ आगामी आर्थिक वर्षको बजेट वक्तव्य [पूर्णपाठ] बजेटमा सुधार छैन, आर्थिक बेथिति रोक्न सक्दैन : कांग्रेस सामाजिक सञ्जालबाट गरिने विज्ञापनलाई सरकारले नियमन गर्ने एक अर्बको नेपाल स्टार्टअप कोष खडा गरिने प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रमलाई १० करोड विनियोजन उखु खेतीको अनुदान बढ्यो रूपान्तरणकारी क्षेत्रहरूको सूचीमा सूचना प्रविधि कृषिको बजेट १ अर्ब ६९ करोड घट्यो सुनकोशी-मरिण डाइभर्सनलाई ३ अर्ब १२ करोड बजेट वन डढेलो नियन्त्रणका लागि बजेटको व्यवस्था References
कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily (1)

बजेटको वीरगन्जमा मिश्रित प्रतिक्रिया

सरकारले मंगलबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/ ८२ को बजेटबारे मुलुकको आर्थिक राजधानी वीरगन्जका उद्योगी व्यवसायीले मिश्रित प्रतिक्रिया दिएका छन् ।

आगामी आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोड बजेट

आगामी आर्थिक वर्षका लागि सरकारले १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट विनियोजन गरेको छ । जसअनुसार चालु खर्च ११ खर्ब ४० अर्ब ६६ करोड (६१.३१ प्रतिशत), पुँजीगत खर्च ३ खर्ब ५२ अर्ब, वित्त व्यवस्थापनमा ३ खर्ब ६७ अर्ब रुपैयाँ विनियोजन गरिएको छ ।

'सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समिति'गठन

सहकारीको बचत रकम अपचलनसम्बन्धी छानबिन गर्न संसदीय छानबिन समिति गठन भएको छ । एमाले सांसद सूर्यबहादुर थापाको सभापतित्वमा ७ सदस्यीय छानबिन समिति गठन भएको हो ।

बजेटको स्रोत व्यवस्थापनको चुनौती : पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे

एमाले उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले संसद्‌मा प्रस्तुत आगामी वर्षको बजेटको मुख्य चुनौतीको रुपमा स्रोत जटाउनु र व्यवस्थापन गर्नु रहेको बताएका छन् ।

आउँदो वर्ष ६ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने सरकारको लक्ष्य

सरकारले आगामी आर्थिक वर्ष ६ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य लिएको छ । अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमा सो कुरा उल्लेख गरिएको हो । प्रस्तुत बजेटको कार्यान्वयनबाट आगामी आर्थिक गतिविधिमा तीव्रता आउने र उत्पादन वृद्धि तथा रोजगारी सिर्जना हुन गई दिगो, फराकिलो एवं समावेशी आर्थिक वृद्धि हासिल हुने विश्वास समेत व्यक्त गरे ।

कोशी प्रदेश टी–१० क्रिकेट : फूलबारी र विराट विजयी

प्रथम कोशी प्रदेश दिवा–रात्रिकालीन टी–१० क्रिकेट प्रतियोगितामा विराटनगरको फूलबारी क्रिकेट क्लब र विराट स्पोर्टिङ क्लब विजयी भएका छन् ।

अध्यक्ष सिरोहिया मेडिसिटी अस्पतालको सीसीयूमा भर्ना

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई ललितपुरको नख्खुस्थित नेपाल मेडिसिटी अस्पतालको कोरोनरी केयर युनिट (सीसीयू) मा भर्ना गरिएको छ । उनलाई मंगलबार नै जनकपुरको काव्या अस्पतालले थप उपचार तथा निदानका लागि मेडिसिटी अस्पताल रेफर गरेपछि एयरलिफ्ट गरेर दिउँसो काठमाडौं ल्याइएको थियो ।

ललितकलाले मुलुकको पहिचान विश्वमाझ पुर्‍याउन योगदान दिन्छ : पर्यटनमन्त्री तामाङ

ललितकलाको उत्सव मानिने ‘राष्ट्रिय ललितकला प्रदर्शनी-२०८१’ मंगलबारबाट सुरु भएको छ । प्रदर्शनीको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा प्रतिष्ठानका संरक्षक हितबहादुर तामाङले उद्घाटन गरे ।

नौलो गणतन्त्रको पक्षमा जनमतको काठमाडौंमा प्रदर्शन

जनमत पार्टीले नौलो गणतन्त्रका लागि काठमाडौंमा प्रदर्शन गरेको छ । भृकुटीमण्डपमा मंगलबार भएको प्रदर्शनमा अध्यक्ष सीके राउतले हालको राजनीतिक प्रणालीमा नेतातन्त्र हाबी भएकाले यसको विकल्पमा नौलो गणतन्त्र आवश्यक भएको बताए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल तीनपटक प्रधानमन्त्री भए । तर, उनको नेतृत्वमा बनेको सरकारले एउटै कार्यकालमा लगातार दुई–दुई पटक बजेट ल्याउन पाएको अवसर भने यो नै पहिलो हो । पहिलोपल्ट कांग्रेससँगको सहकार्यमा अर्थमन्त्री प्रकाशरण महतले र यसपटक एमाले/रास्वपाको सहकार्यमा अर्थमन्त्री वर्षमान पुनले बजेट प्रस्तुत गरेका छन् ।

यस्तो छ आगामी आर्थिक वर्षको बजेट वक्तव्य [पूर्णपाठ]

आगामी आर्थिक वर्षका लागि सरकारले १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट विनियोजन गरेको छ । जसअनुसार चालु खर्च ११ खर्ब ४० अर्ब ६६ करोड (६१.३१ प्रतिशत), पुँजीगत खर्च ३ खर्ब ५२ अर्ब, वित्त व्यवस्थापनमा ३ खर्ब ६७ अर्ब रुपैयाँ विनियोजन गरिएको छ ।

बजेटमा सुधार छैन, आर्थिक बेथिति रोक्न सक्दैन : कांग्रेस

प्रमुख प्रतिपक्षी दल कांग्रेसका प्रवक्ता समेत रहेका पूर्वअर्थमन्त्री प्रकाशशरण महतले बजेटमा कुनै सुधारका कार्यक्रम नरहेको र यसले बजेटको बेथितीलाई नरोक्ने बताएका छन् ।

सामाजिक सञ्जालबाट गरिने विज्ञापनलाई सरकारले नियमन गर्ने

आगामी आर्थिक वर्षदेखि सामाजिक सञ्जाल लगायत विभिन्न डिजिटल प्लाटफर्ममार्फत् गरिने विज्ञापनको सरकारले नियमन गर्ने भएको छ । मंगलबार संसद्को संयुक्त सदनमा आगामी आर्थिक वर्ष २०८१/८२ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले डिजिटल प्लाटफर्ममार्फत गरिने विज्ञापनलाई व्यवस्थित र नियमन गरिने बताएका हुन्

एक अर्बको नेपाल स्टार्टअप कोष खडा गरिने

सरकारले १ अर्बको नेपाल स्टार्टअप कोष खडा गर्ने भएको छ ।

प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रमलाई १० करोड विनियोजन

सरकारले प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रममार्फत छोरीलाई रोजगारउन्मुख शिक्षा र सीप प्रदान गर्न १० करोड रुपैयाँ विनियोजन गरेको छ । मंगलबार अर्थमन्त्री वर्षमान पुनले संघीय संसद्को संयुक्त सदनमा आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै प्रदेश र स्थानीय तहसँगको समन्वय र सहकार्यमा सरकारले कार्यक्रम सञ्चालन गर्ने बताएका हुन् ।

उखु खेतीको अनुदान बढ्यो

अर्थमन्त्री वर्षमान पुनले उखु खेतीमा लागेका किसानलाई प्रोत्साहन गर्न २ अर्ब २५ करोड रुपैयाँ विनियोजन गरेको बताएका छन् ।

रूपान्तरणकारी क्षेत्रहरूको सूचीमा सूचना प्रविधि

सरकारले अर्थतन्त्रका रुपन्तरणकारी क्षेत्रहरूको सूचीमा सूचना प्रविधिलाई पनि विशेष उल्लेख गरेको छ । कृषि, ऊर्जा, पर्यटन, उद्यमशिलता र ओद्योगिक विकाससँगै सूचना प्रविधि क्षेत्रको प्रवर्द्धनले पनि आर्थिक रूपान्तरण ल्याउन सघाउने अपेक्षा गरिएको छ ।

कृषिको बजेट १ अर्ब ६९ करोड घट्यो

सरकारले कृषि दशक बनाउने घोषणा गरिरहँदा कृषि तथा पशुपन्छी विकास मन्त्रालयको बजेट भने सरकारले घटाएको छ । संघीय संसद्को संयुक्त सदनमा आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दे अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालय तर्फको बजेट ५७ अर्ब २९ करोड रहेको घोषणा गरे ।

सुनकोशी-मरिण डाइभर्सनलाई ३ अर्ब १२ करोड बजेट

सुनकोशी-मरिण डाइभर्सन बहुउद्देश्यीय परियोजना निर्माणका लागि सरकारले आगामी आर्थिक वर्षको बजेटमा ३ अर्ब १२ करोड रुपैयाँ विनियोजन गरेको छ ।

वन डढेलो नियन्त्रणका लागि बजेटको व्यवस्था

सरकारले वन डढेलो नियन्त्रणका लागि आवश्यक बजेटको व्यवस्था गरेको जनाएको छ । अर्थमन्त्री वर्षमान पुनले वन डढेलो नियन्त्रणका लागि उपकरण खरिद र जनचेतनामुलक कार्यक्रम सञ्चालनका लागि आगामी आर्थिक वर्षको बजेटमा आवश्यक रकमको व्यवस्था गरिएको मंगलबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा बोल्दै उक्त जानकारी दिएका हुन् ।

';});html += '

कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily (2024)

References

Top Articles
Latest Posts
Article information

Author: Aracelis Kilback

Last Updated:

Views: 6273

Rating: 4.3 / 5 (44 voted)

Reviews: 91% of readers found this page helpful

Author information

Name: Aracelis Kilback

Birthday: 1994-11-22

Address: Apt. 895 30151 Green Plain, Lake Mariela, RI 98141

Phone: +5992291857476

Job: Legal Officer

Hobby: LARPing, role-playing games, Slacklining, Reading, Inline skating, Brazilian jiu-jitsu, Dance

Introduction: My name is Aracelis Kilback, I am a nice, gentle, agreeable, joyous, attractive, combative, gifted person who loves writing and wants to share my knowledge and understanding with you.